• Call: 065-570100, 9856003255
  • Email: janakalyanschool10gmail.com

Introduction

Janakalyan Secondary School

विद्यालयको परिचय शुक्लागण्डकी नगरपालिका वडा नं. ५ वेलचौतारामा वि.स. २०४४ मा प्राथामिक विद्यालयको रुपमा स्थापित भएर वि.स. २०५६ वाट निम्न माध्यामिक तहका कक्षा संचालन हुदै क्रमशः कक्षा थप गर्दै वि.स. २०५९ वाट माध्यामिक तहको कक्षा ९ संचालन गरी वि.स. २०६० सालमा पहिलो पटक एस.एल.सी परीक्षामा सामेल भएको यस जनकल्याण माध्यमिक विद्यालय शुक्लागण्डकी नगरपालिका वडा नं. ५ को एकमात्र सामुदायिक माध्यमिक विद्यालय हो ।